• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: रेस्टुरेन्टमा खाना....


हाम्जायेगा एक दिन रेस्टुरेन्टमा खाना खान गएछ! तर जिन्दगीमा नखाको खातम खान दिएछ!
हम्जायेगा: "वेटर! वेटर! केहो यो ? कस्तो खाना हो यो ? जिन्दगीमा मैले यस्तो खतम खाना खाएको थिएन! मेनेजरलाई बोलाऊ!"
वेटर: माफ गर्नुहोला सर! मेनेजर साब ऐले अर्को रेस्टुरेन्टमा खाना खान जानु भएको छ, आएपछी भनिदिउँला!!